अपाङ्गता (विशेष गरी विकासात्मक) भएका बालबालिकाहरूको सिकाइ क्षमता अभिवृद्धि गर्न एकै पटक धेरै इन्द्रियहरूको प्रयोग गरी सिकाइ गर्ने विधि तथा बहुइन्द्रिय उपयोगी सिकाइ सामग्रीहरु प्रयोग गर्ने तरिका प्रस्ट पार्ने ।
बालबालिकाको व्यवहारगत परिवर्तन तथा उनीहरुमा सकारात्मक परिवर्तन हासिल गर्न आवश्यक सिप तथा तरिका स्पष्ट पार्ने।
समावेशी कक्षाकोठा व्यवस्थापनका लागि कार्य विश्लेषण विधिको बारेमा जानकारी दिने।