प्रि-ब्रेल र आधारभूत सङ्केतसम्बन्धी सत्रको उद्देश्य

प्रि-ब्रेल सिकाइ सामग्री र रणनीतिको बारेमा जानकारी गराउने ।


सकारात्मक र आकर्षक सिकाइ वातावरण सिर्जना गर्न, दृष्टिसम्बन्धी अपाङ्गता भएका बालबालिकासहित सबै बालबालिकाको विविध आवश्यकतालाई सम्बोधन गर्ने ब्रेलको अभ्यास र अवसरको बारेका स्पष्ट पार्ने।


सुस्तश्रवण वा भाषा सिकाइमा ढिलाइ भएका सबै बालबालिकाहरूका लागि आवश्यक आधारभूत सङ्केतको महत्व र दैनिक क्रियाकलापमा सङ्केत प्रयोग गर्ने सीपहरूको विकास गर्नेसम्बन्धी जानकारी गराउने ।