- इन्द्रियमैत्री वातावरण भन्नाले के बुझ्नुहुन्छ?
- सहज बसाइ भनेको के होला ?
- कक्षाकोठामा सञ्चालन हुने विभिन्न सिकाइ गतिविधिहरूमा सहभागी हुन बालबालिकालाई तपाईँ कसरी प्रेरित गर्नुहुन्छ ?
तल दिइएको चित्र वर्णन गर्नुहोस्, एकआपसमा छलफल पनि गर्नुहोस् ।
- सुन्तलाको अवधारणा बारेमा बालबालिकाहरुलाई कसरी बुझाउनुहुन्छ ?
- बालबालिकालाइ सिकाउने सिलसिलामा तलको चित्रमा दिएका जस्तै स्थानीय स्रोत साधनहरुको प्रयोग ठिक होला कि नहोला ? कसरी ?