- एकीकृत परिवार सेवा योजना भनेको के होला ?
- तल दिइएको चित्रमा भएका व्यक्तिहरूले बालबालिकाको विकासमा स्वयम् बालबालिका र परिवारलाई कसरी मद्दत गर्न सक्छन् जस्तो लाग्छ ?
- के तपाईँले कहिल्यै कुनै विशेषज्ञ (सामाजिक कार्यकर्ता/डाक्टर/मनोवैज्ञानिक) वा विद्यालयका प्रधानाध्यापकसँग कक्षाकोठामा बालबालिकाको विकासका विभिन्न पक्षहरूबारे छलफल गर्नुभएको छ? छलफल गर्नुपर्छ जस्तो लाग्छ ? किन ?
तलको चित्रबाट के बुझ्नुभयो ? एकआपसमा छलफल गर्नुहोस् त !