Skip to content
प्रारम्भिक बालविकास तथा शिक्षा पोर्टल
  • अनलाइन सिकाइ सामग्री
  • समावेशी क्रियाकलाप
  • मुख्य सामग्री
  • अन्य सन्दर्भ सामग्री
प्रारम्भिक बालविकास तथा शिक्षा पोर्टल

आधारभूत स्वहेरचाह तथा अन्य

यस समूहमा बालबालिकाहरूका लागि आधारभूत दैनिक क्रियाकलाप तथा स्वहेरचाहका गतिविधीहरू गर्न सिकाउने क्रियाकलापहरू समावेश गरिएका छन् ।

व्यायाम गराउने

ध्यान गराउने

समयपत्ती

स्वावलम्बन सीप

आज कस्तो लाग्यो ?

फिँज खेलाउने

ढुङ्गा खेल

कोठाभित्र टेन्ट राखेर खेल्ने

वातावरण चिन्ने खेल, प्रकृति अवलोकन

गीत गाउने र नाच्ने

संवेग घडी

संवेग अभिव्यक्ति

चित्रात्मक समयतालिका

क्रियाकलापमा आधारित चित्रात्मक कार्ड

सञ्चार कार्ड

पट्याउने

सामान खन्याउने, सार्ने

टिप्ने र खन्याउने

स्वावलम्बन सीप (दाँत माझ्ने, मुख धुने, हातखुट्टा धुने, सिँगान पुछ्ने जस्ता क्रियाकलाप गराउने)

दैनिक जीवनउपयोगी सीप

दिन चिनारी

मौसम चिनारी

महिना चिनारी

समुदायको अवलोकन भ्रमण (Community visit)

हाजिरी गर्ने

आफ्नो नाम चिन्ने

विभिन्न बनावटका (texture) कपडाका टुक्राहरूको जोडा मिलाउने खेल

अङ्कपत्ती र अङ्कअनुसारको वस्तु गन्ने

निसाना लगाउने

क्रम (Sequence) मिलाउने खेल

अनुहारको पजल तयार गर्ने

अङ्ग चिनाउने खेल

© सर्वाधिकारः  शिक्षा तथा मानव स्रोत विकास केन्द्र ।
यस पोर्टलमा समावेश गरिएका अनलाइन सिकाइ सामग्री, समावेशी क्रियाकलाप, मुख्य सामग्री र अन्य सन्दर्भ सामग्रीको कुनै पनि अंशको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको अनुमतिविना प्रतिलिपि तयार गर्न वा व्यावसायिक रूपमा पुनः प्रकाशन गर्न पाइने छैन । सामग्रीका अंशहरूलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेबसाइटमार्फत नै निःशुल्क रूपमा तालिम कार्यक्रममा प्रयोग गर्न भने पाइने छ ।

Website by: Diverse Patterns

  • अनलाइन सिकाइ सामग्री
  • समावेशी क्रियाकलाप
  • मुख्य सामग्री
  • अन्य सन्दर्भ सामग्री