Cover Image | सामग्रीको नाम | विवरण | डाउनलोड |
---|---|---|---|
घरमै बनाऔँ खेलौना | आफ्ना नानीबाबुहरुलाई घरमा नै खेलौना बनाउन र खेल्न सिकाउनुहोस्! यूनिसेफले नेपालले तयार गरेको भिडियोहरूमा देखाइएको विधिहरू अपनाएर आफ्ना नानीबाबुहरुलाई घरमा नै खेलौना बनाउन र खेल्न सिकाउन सकिन्छ । | वेबसाइटमा जानुहोस् | |
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको लर्निङ पोर्टल | शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार गरेको विद्यार्थी तथा शिक्षकहरूका लागि विभिन्न सिकाइ तथा व्यावसायिक विकासका सामग्री भएको अनलाइन वेब पोर्टल । | वेबसाइटमा जानुहोस् | |
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको अनलाइन पुस्तकालय | शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट प्रकाशित सामग्रीहरूको अनलाइन सङ्ग्रह | वेबसाइटमा जानुहोस् | |
अपाङ्गता समावेशी खेल सामग्री सहयोगी पुस्तिका | समावेशी खेल सामग्री सहयोगी पुस्तिका प्रारम्भिक बालविकास तथा शिक्षा केन्द्रमा आउने अपाङ्गता भएका बालबालिकाको विकास र सिकाइका लागि सहजीकरण स्रोत पुस्तिका हो । | डाउनलोड | |
अभिभावकको सहयोगमा बालबालिकाहरूलाई घरमा नै गराउन सकिने सिकाइका क्रियाकलापहरू (कक्षा १) | यसमा भएका विभिन्न क्रियाकलाप पाठ्यक्रममा आधारित रही बालबालिकालाई साधारण लेखपढ तथा गणित सिकाउनुका साथै अन्य सिकाइका अवसरहरू पनि प्रदान गर्दछ । यसमा ४५ दिनका लागि क्रियाकलाप राखिएका छन्। | डाउनलोड | |
अभिभावकको सहयोगमा बालबालिकाहरूलाई घरमा नै गराउन सकिने सिकाइका क्रियाकलापहरू (ECED) | यो पुस्तिका पूर्ण रूपमा लेखपढ गर्न नसक्ने (४ वर्षका) साना बालबालिकाका लागि घरमै सिकाइ सुनिश्चित गर्न सहयोग पुग्ने गरी तयार गरिएको हो। तसर्थ यसमा भएका क्रियाकलाप गर्न अभिभावकले बालबालिकालाई सहयोग गरिदिनुहोस्। | डाउनलोड |