इन्द्रियमैत्री वातावरण तथा सहज बसाइ व्यवस्थापन
6 Topics | 1 Quiz
सिकाइका थप रणनीतिहरू
7 Topics | 1 Quiz
प्रि-ब्रेल र आधारभूत सङ्केत
5 Topics | 1 Quiz
निर्माणात्मक मूल्याङ्कन
5 Topics | 1 Quiz
वैयक्तिक प्रारम्भिक सिकाइ योजना (IELP)
7 Topics | 1 Quiz
एकीकृत परिवार सेवा योजना
7 Topics | 1 Quiz
सहकार्य र सञ्जाल निर्माण
5 Topics | 1 Quiz
एकीकृत परिवार सेवा योजना
एकीकृत परिवार सेवा योजनासम्बन्धी छलफल गरिने यो नयाँ सत्रमा यहाँहरूलाई स्वागत छ । कुनै पनि बालबालिकाको सिकाइमा उसको परिवार तथा समुदायको सहयोग तथा संलग्नता निकै महत्त्वपूर्ण हुन्छ । त्यसैले यस सत्रमा एकीकृत परिवार सेवा योजना के हो, यसको प्रकृति कस्तो हुन्छ र यसको निर्माण प्रक्रिया कस्तो हुन्छ भन्ने बारेमा विस्तृत छलफल गर्ने छौँ ।
Lesson Content
0% Complete
0/7 Steps