अपाङ्गता
10 Topics | 1 Quiz
समावेशी शिक्षा
7 Topics | 1 Quiz
प्रारम्भिक बालविकास तथा शिक्षा
6 Topics | 1 Quiz
बालमैत्री कक्षाकोठा
6 Topics | 1 Quiz
सिकाइका रणनीतिहरू
12 Topics | 1 Quiz
वैकल्पिक प्रभावकारी सञ्चार
7 Topics | 1 Quiz
समावेशी खेल
5 Topics | 1 Quiz
समावेशी संस्कृति र अभ्यासहरू
4 Topics | 1 Quiz
स्वहेरचाह तथा तनाव व्यवस्थापन
4 Topics | 1 Quiz
प्रारम्भिक बालविकास तथा शिक्षा
प्रारम्भिक बालविकास तथा शिक्षामा अपाङ्गता समावेशीकरण पहिलो भागको तेस्रो सत्रमा यहाँलाई स्वागत छ । यस सत्रमा हामी प्रारम्भिक बालविकासको परिचय तथा यसको अवधारणाका बारेमा चर्चा गर्ने छौँ । कक्षाकोठामा हुने बालबालिकाको विविध सिकाइ क्षमता र आवश्यकताको पहिचान गरी उपयुक्त सिकाइ अवसर प्रदान गर्नका लागि समावेशीकरणको भूमिका कस्तो हुन्छ भन्ने बारेमा समेत छलफल गरिने छ । यसका साथै समावेशी प्रारम्भिक बालविकास तथा शिक्षाका आवश्यक तत्त्वहरूका बारेमा समेत यहाँ चर्चा गरिने छ ।
Lesson Content
0% Complete
0/6 Steps