अपाङ्गता
10 Topics | 1 Quiz
समावेशी शिक्षा
7 Topics | 1 Quiz
प्रारम्भिक बालविकास तथा शिक्षा
6 Topics | 1 Quiz
बालमैत्री कक्षाकोठा
6 Topics | 1 Quiz
सिकाइका रणनीतिहरू
12 Topics | 1 Quiz
वैकल्पिक प्रभावकारी सञ्चार
7 Topics | 1 Quiz
समावेशी खेल
5 Topics | 1 Quiz
समावेशी संस्कृति र अभ्यासहरू
4 Topics | 1 Quiz
स्वहेरचाह तथा तनाव व्यवस्थापन
4 Topics | 1 Quiz
समावेशी शिक्षा
यहाँहरू सबैलाई यस सिकाइ श्रृङखलाको दोस्रो सत्रमा स्वागत छ । यस सत्रमा यहाँहरूले समावेशी शिक्षाका बारेमा जानकारी हासिल गर्नुहुने छ । साथै समावेशी शिक्षाको परिचय, नेपालमा समावेशी शिक्षाका लागि भएका नीतिगत तथा कानुनी व्यवस्था, सञ्चालित कार्यक्रम र सेवा सुविधाहरू र अपाङ्गताकेन्द्रित समावेशी शिक्षाका खास अवरोधहरूका बारेमा समेत जानकारी लिनुहुने छ। यसै गरी समावेशी शिक्षाका अवरोधहरूलाई न्यूनीकरण गरी अपाङ्गता भएका बालबालिकाहरूको शिक्षामा सहज पहुँच पुर्याउन सकिने आधारभूत सहयोगको बारेमा समेत यस सत्रमा छलफल गरिने छ ।
Lesson Content
0% Complete
0/7 Steps