अपाङ्गता
10 Topics | 1 Quiz
समावेशी शिक्षा
7 Topics | 1 Quiz
प्रारम्भिक बालविकास तथा शिक्षा
6 Topics | 1 Quiz
बालमैत्री कक्षाकोठा
6 Topics | 1 Quiz
सिकाइका रणनीतिहरू
12 Topics | 1 Quiz
वैकल्पिक प्रभावकारी सञ्चार
7 Topics | 1 Quiz
समावेशी खेल
5 Topics | 1 Quiz
समावेशी संस्कृति र अभ्यासहरू
4 Topics | 1 Quiz
स्वहेरचाह तथा तनाव व्यवस्थापन
4 Topics | 1 Quiz
बालमैत्री कक्षाकोठा
प्रारम्भिक बालविकास तथा शिक्षामा अपाङ्गता समावेशीकरण पहिलो भागको चौथो सत्रमा यहाँहरूलाई स्वागत छ । अपाङ्गता भएका र नभएका सबै बालबालिकाहरूको सर्वाङ्गीण विकासका लागि समावेशी कक्षाकोठा व्यवस्थापन अत्यावश्यक छ । तसर्थ अपाङ्गतामैत्री कक्षाकोठा व्यवस्थापनका माध्यमले विविध सिकाइ आवश्यकता भएका बालबालिकालाई सकारात्मक तथा सहयोगी सिकाइ वातावरण तयार गर्दछ । यस सत्रमा यहाँहरूले सिकारुमैत्री कक्षाकोठा भनेको कस्तो हुनुपर्छ र बालमैत्री तथा अपाङ्गतामैत्री कक्षाकोठा कसरी निर्माण गर्ने भन्ने बारेमा जानकारी हासिल गर्नुहुने छ ।