Skip to content
प्रारम्भिक बालविकास तथा शिक्षा पोर्टल
  • अनलाइन सिकाइ सामग्री
  • समावेशी क्रियाकलाप
  • मुख्य सामग्री
  • अन्य सन्दर्भ सामग्री
प्रारम्भिक बालविकास तथा शिक्षा पोर्टल

समावेशी क्रियाकलापको भिडियो

हामी देहायका भिडियोहरूमा प्रारम्भिक बालविकास कक्षामा रहेका अपाङ्गता भएका लगायत सबै बालबालिकाहरूलाई सहभागितामूलक ढङ्गले खेल खेलाउने विधिबारे सिक्ने छौँ । यी खेलहरूले बालबालिकाको विभिन्न सिप विकास गर्नुका साथै उनीहरूलाई अतिरिक्त मनोरञ्जन पनि दिने छ । यी सबै खेलहरू अपाङ्गता भएका लगायत सबै बालबालिकाले सँगै खेल्न सक्छन् तर खेलमा प्रयोग हुने सामग्री, नियम र निर्देशनलाई आवश्यकताअनुसार अपाङ्गता समावेशी र अनुकूलन गर्नुपर्दछ ।

Shape recognition game, student pouring chiura in to cup

खन्याउन तथा सार्न सिकाउने खेल

Shape recognition game, teacher is making rabbit shape with finger in student hand

स्पर्श खेल

Shape recognition game, Students placing shape animals

सम्झना खेल (KIM GAME)

Shape recognition game, teacher and student close to chart paper

शरीरको चित्ररेखा कोर्ने

Shape recognition game, teacher showing newspaper to student

पत्रिकाको प्रयोग गरी खेलिने खेल

Shape recognition game, teacher pointing to thread

सामग्री अनुमान गर्ने खेल

Shape recognition game, teacher looking and saying something to student

स्वाद थाहा पाउने खेल

Shape recognition game, teacher giving ball to students

बल फ्याँक्ने खेल

Shape recognition game, group of students and teacher on the round white table

आकार चिन्ने खेल

© सर्वाधिकारः  शिक्षा तथा मानव स्रोत विकास केन्द्र ।
यस पोर्टलमा समावेश गरिएका अनलाइन सिकाइ सामग्री, समावेशी क्रियाकलाप, मुख्य सामग्री र अन्य सन्दर्भ सामग्रीको कुनै पनि अंशको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको अनुमतिविना प्रतिलिपि तयार गर्न वा व्यावसायिक रूपमा पुनः प्रकाशन गर्न पाइने छैन । सामग्रीका अंशहरूलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेबसाइटमार्फत नै निःशुल्क रूपमा तालिम कार्यक्रममा प्रयोग गर्न भने पाइने छ ।

Website by: Diverse Patterns

  • अनलाइन सिकाइ सामग्री
  • समावेशी क्रियाकलाप
  • मुख्य सामग्री
  • अन्य सन्दर्भ सामग्री