0 of 7 Questions completed
Questions:
You have already completed the quiz before. Hence you can not start it again.
Quiz is loading…
You must sign in or sign up to start the quiz.
You must first complete the following:
0 of 7 Questions answered correctly
Your time:
Time has elapsed
You have reached 0 of 0 point(s), (0)
Earned Point(s): 0 of 0, (0)
0 Essay(s) Pending (Possible Point(s): 0)
बालबालिकाको सिकाइका आवश्यकता पहिचान गर्नका लागि यीमध्ये कुन चाहिँ रणनीतिको प्रयोग गरिदैन?
बौद्धिक अपाङ्गता भएका बालबालिकाहरूलाई खेल वा गतिविधिका समयमा कसरी समावेश गराउन सकिन्छ?
तलको भनाइ सही छ कि गलत?
“बालबालिकाहरूलाई उनीहरूको शरीरको भित्री वा बाहिरी अङ्गहरूको प्रयोग गरी हिँडडुल गराउनु नै सिर्जनात्मक चाल भनिँदो रहेछ । “
बालबालिकाको सक्रिय सहभागितालाई प्रोत्साहन गर्न कस्ता कस्ता क्रियाकलापको आवश्यकता हुन्छ? मिल्ने जति चिन्ह लगाउनुहोस्।
“सानो समूहमा शिक्षकले प्रत्येक बालबालिकालाई उत्तिकै ध्यान दिन पाउँदैनन् ।”
माथिको भनाइ सही छ कि गलत?
सिकाइ क्रियाकलापलाई समावेशी बनाउन तलकामध्ये कुन रणनीति अनुकूल हुँदैन?
बालबालिकाको आनीबानी, व्यक्तिगत तथा सामाजिक व्यवहार हेरेर उनीहरूको विचार, इच्छा, चाहना बुझ्नका लागि केही छ भन्ने कुराको सोचको विकास गर्ने र अनुभव गराउनु ………………. सहायता हो ।