तालिमपश्चातको ज्ञान परीक्षण

हामीले भर्खरै “प्रि-ब्रेल र आधारभूत सङ्केत” विषयमा छलफल गरेका छौँ । अब यो सत्रलाई अन्त्य गरेर अर्को सत्रमा जानुभन्दा अघि हामीले यो सत्रका विषयवस्तु कतिको बुझ्यौँ भनेर एकछिन विचार गरौँ है । तलका प्रश्नहरूको उत्तर देिने कोसिस गर्नुहोस् त!  यी तिनै प्रश्न हुन् जुन हामीले यो सत्र सुरू गर्नुभन्दा अघि सोेधेका थियौँ । तपाईँले अहिले उत्तर सोच्दै गर्दा सत्र सुरू हुनुभन्दा अघि सोच्नुभएको उत्तर र अहिलेको उत्तरमा कुनै समानता वा भिन्नता भए नभएको पनि विचार गर्नुहोस् है ।

  • तपाईँले कहिल्यै ब्रेल शब्द सुन्नुभएको वा ब्रेल लिपि देख्नुभएको छ? यदि छ भने कहाँ ?
  • तल दिएको चित्रले  के को हो ?

तलका दुई चित्रमा भएका मानिसहरूले के गरिरहेका होलान् ? अनुमान लगाउन सक्नुहुन्छ ?

तलको चित्रबाट के बुझ्नुहुन्छ ?