हामी “प्रि-ब्रेल र आधारभूत सङ्केत ” विषयमा छलफल गर्दै छौँ। तर यो सत्र औपचारिक रूपमा सुरूआत गर्नुअघि हामी यो विषयमा के कति जानकार छौँ भनेर एकछिन विचार गरौँ है । तलका प्रश्नहरू हेरेर उत्तर दिने कोसिस गर्नुहोस् ल !
तलका चित्रमा भएका मानिसहरूले के गरिरहेका होलान् ? अनुमान लगाउन सक्नुहुन्छ ?
तलको चित्रबाट के बुझ्नुहुन्छ ?