अब हामी “समावेशी खेल” का बारेमा छलफल गर्दै छौँ। तर यो सत्र औपचारिक रूपमा सुरूआत गर्नुअघि हामीलाई यो विषयका बारेमा कत्तिको थाहा रहेछ भनेर एकछिन विचार गरौँ है । तलको प्रश्नहरू हेरेर उत्तर दिने कोसिस गर्नुहोस् ल ।
तल दिइएक चित्रमा बालबालिकाहरूले कस्तो प्रकारका अभ्यासहरू गरिरहेका छन् ? के यी अभ्यासहरु समावेशी खेल गतिविधिहरूमा पर्दछन् ?
स्टेप मोडल भनेको के हो ?