अब हामी “स्वहेरचाह तथा तनाव व्यवस्थापन ” का बारेमा छलफल गर्दै छौँ। तर यो सत्र औपचारिक रूपमा सुरूआत गर्नुअघि हामी यो विषयमा के कति जानकार छौँ भनेर एकछिन विचार गरौँ है । तलका प्रश्नहरू हेरेर उत्तर दिने कोसिस गर्नुहोस् ल !
तपाईं आफ्नो शारीरिक र मानसिक स्वास्थ्यको कसरी ख्याल राख्नुहुन्छ?