प्रारम्भिक बालविकास तथा शिक्षासम्बन्धी सत्रको उद्देश्य

प्रारम्भिक बालविकास तथा शिक्षासम्बन्धी अवधारणा, बालबालिकाहरूमा हुने विविधता र सिकाइ आवश्यकताहरूबारे प्रस्ट पार्ने।

प्रारम्भिक बालविकास तथा शिक्षा र बालविकास केन्द्रहरूलाई अपाङ्गता समावेशी बनाउनका लागि ध्यान पुर्याउनुपर्ने पक्षहरूका बारेमा स्पष्ट पार्ने ।