मस्तिष्क मन्थन: बालविकास केन्द्रको दैनिक क्रियाकलाप

छ ओटा सिकाइ क्षेत्रलाई प्रभावकारी  बनाउन, स्थानीय रूपमा पाइने  सामग्रीहरूबाट सिकाइ सामग्री  निर्माण गर्नु राम्रो हुन्छ।

स्थानीय रुपमा पाइने सामग्रीहरूबाट तयार गरिएका सिकाई सामाग्रीहरुबाट सिकाइ क्षेत्रमा बसेर सिक्दै दुइ जना बालिकाहरु
स्थानीय रुपमा पाइने सामग्रीहरूबाट तयार गरिएका सिकाइ सामग्रीहरुबाट सिक्दै बालिकाहरु
चित्रमा भित्तामा शिक्षण सामाग्री टाइसिएको छ, टेवल कुर्सीमा बसेर एक बालिका लेख्दै छन्
सिकाइ क्षेत्रमा सिक्दै एक बालिका (तस्बिर स्रोत: https://www.nayapage.com)
बालबालिकाका लागि व्यवस्थित सिकाइ क्षेत्र

बालबालिकाहरूलाई दैनिक रूपमा सँगै खेल्न दिनाले उनीहरूको सामाजिक तथा भावनात्मक सिपहरूको विकासमा प्रोत्साहन मिल्छ ।

बालबालिकाहरू गोलो घेरा बनाएर खेल खेल्दै

बालबालिकालाई स्याउको अवधारणा रमाइलो तरिकाबाट स्पष्ट पार्न सकिन्छ

स्याउको अवधारणाबाट सिक्दै बालबालिका