मस्तिष्क मन्थनः सृजनात्मक चाल

©UNICEF Nepal

सबै बालबालिकाको सर्वाङ्गीण विकासका लागि शारीरिक क्रियाकलाप धेरै महत्त्वपूर्ण हुन्छ।

तपाईँ सबै बालबालिकाहरूले शारीरिक र कक्षाकोठा बाहिरका गतिविधिहरूमा भाग लिन सक्छन् भनेर कसरी सुनिश्चित गर्न सक्नुहुन्छ ?

निम्न अवस्था भएका बालबालिकाहरूका लागि पनि समावेश हुने गरी तपाईँ कस्ता कस्ता खालका गतिविधिहरू सञ्चालन गर्न सक्नुहुन्छ?

  • शारीरिक अपाङ्गता
  • दृष्टिविहीनता