समावेशी शिक्षाको सुनिश्चितता गर्न विविध सिकाइ शैली र क्षमताहरू समायोजन गर्ने वैकल्पिक सञ्चार विधि तथा रणनीतिहरू स्पष्ट पार्ने ।
दृश्यात्मक तथा स्पर्श सामग्री, सञ्चार बोर्ड तथा इन्द्रियमैत्री खेलौनाहरूको प्रयोग गरी सिकाइ सहजीकरण गर्ने विधिबारे स्पष्ट पार्ने ।