समावेशी खेलसम्बन्धी सत्रको उद्देश्य


समावेशी खेलका विभिन्न प्रकारहरू र बालबालिकाको सर्वाङ्गीण विकासमा खेलको महत्वबारे प्रस्ट्याउने।


कुनै पनि खेललाई अपाङ्गता भएका बालबालिकाहरूका लागि समावेशी बनाउने स्टेप (STEP) मोडेलको बारेमा स्पष्ट पार्ने ।