समावेशी शिक्षासम्बन्धी सत्रको उद्देश्य

नेपालको शिक्षा प्रणालीमा समावेशी शिक्षाको अवधारणा, महत्व, नीतिगत तथा कानुनी व्यवस्था, कार्यक्रम र सुविधाहरूको बारेमा जानकारी प्रदान गर्ने।

शिक्षकलगायत अपाङ्गता भएका विद्यार्थीले सामना गर्ने अवरोध तथा चुनौतीहरूको पहिचान गरी तिनलाई सम्बोधन गर्ने रणनीतिहरूका बारेमा स्पष्ट पार्ने ।