अपाङ्गता भनेको के हो, यसलाई कुन आधारमा र कसरी वर्गीकरण गरिएको छ भन्ने बारेमा स्पष्ट पार्ने।
अपाङ्गता भएका व्यक्तिहरूलाई कसरी सम्बोधन गर्ने भन्ने र राज्यले प्रदान गर्ने अपाङ्गता परिचय पत्र र यसको वितरण प्रक्रियाका बारेमा जानकारी दिने ।
अपाङ्गता भएका बालबालिकाहरूको प्रारम्भिक पहिचान, पहिचानपश्चातको प्रक्रिया र उनीहरूको कार्यगत सीमितताको बारेमा जानकारी दिने ।