अपाङ्गता भएका व्यक्तिप्रति अवहेलना, नकारात्मक धारणा र मान्यता तथा अभ्यासहरू अझै निर्मूल हुन नसक्नु ।
अपाङ्गता भएका बालबालिकाहरूका लागि यातायात, सडक,भवन, खेल मैदान आदि पहुँचयुक्त नहुनु ।
– छुट्टै समावेशी शिक्षाको नीति नहुनु (राष्ट्रिय शिक्षा नीति, २०७६ मा नै समावेशी शिक्षासम्बन्धी नीतिगत व्यवस्था समावेश छ)
– शिक्षक तालिमको अपर्याप्तता
– अझै सबै विद्यालय अपाङ्गमैत्री भई नसक्नु
– पर्याप्त बजेटको कमी
– दक्ष जनशक्तिको कमी