मस्तिष्क मन्थन

यदि तपाईँ यस विद्यालयमा शिक्षक हुनुहुन्थ्यो भने तपाईँले विद्यालयको बाहिरी वातावरणलाई साना बालबालिकाहरूका लागि थप आकर्षक बनाउन के गर्न सक्नुहुन्थ्यो?

©UNICEF Nepal

त्यसै गरी कक्षाकोठाको वातावरणलाई साना बालबालिकाहरूका लागि थप आकर्षक बनाउन के गर्न सक्नुहुन्छ?

©UNICEF Nepal

सोच्नुहोस् त, बालबालिकालाई पङ्क्तिमा राख्नुभन्दा गोलो घेरामा राख्दा के फाइदा हुन्छ?

सीमित स्रोत र साधनको प्रयोगले पनि विद्यालयको बाहिरी वातावरणलाई समृद्ध पार्न सकिन्छ