यो तस्बिर हेरी एकपल्ट सोच्नुहोस् त –
शिक्षकले सिकाइ सहजीकरण गर्ने तरिका सबै बालबालिकाका लागि समावेशी छ भनेर कसरी सुनिश्चित गर्न सक्छन्?
यदि पछाडि बस्ने (गुलाबी रङको सर्ट लगाएकी) बालिकामा तलको जस्तो अवस्था भएमा चाहिँ यो समावेशी हुन्छ?
- १) सुनाइमा समस्या
- २) दृष्टिविहीनता
- ३) ध्यान दिन कठिनाइ